प्रधानमन्त्री ओली र प्रधानमन्त्री महानेटबीचसँग दुईपक्षीय भेटवार्ता

September 1, 2025 Global Photo Bank 8 photos

थियानजिन (चीन), १६ भदौ । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

Photo : dinesh bhandari/pm office in china

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment