प्रधानमन्त्री ओली र चीनका उपराष्टपति हान चङबीच भेटवार्ता भएको छ।
September 2, 2025 Global Photo Bank
5 photos
बेइजिङ, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको छ। तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
Photos
Click any image to open it full size, or hover to download.