pm oli returns home after participationg in the victory

०८२ भाद्र १८ गते बुधबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको थियान्जिनमा आयोजना भएको शाङ्हाइ सहयोग संगठनको २५ औँ शिखर सम्मेलन SCO Tianjin Summit 2025 तथा बेइजिङ्मा भएको 80th Commemoration of the Victory मा सहभागी भएर स्वदेश फिर्ता ।

photo ; Ashish Poudel /pm office