जेन जे सदिहरुलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली

September 15, 2025 Global Photo Bank 10 photos

भदौ २३ र २४ गते भष्ट्राचार विरुद्धको आन्दोलनमा सहादत प्राप्त गर्नु भएका जेन जे सदिहरुलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली गरिदै सरकारले सहिद घोषणा गरेपनि समयमा राष्ट्रिय सलामी नदिए पछि आफै मृत शरिरलाई ल्याएर परिवाराबाट नै अन्तिम श्रद्धान्जली दिइयो

photo : pradeep kumar Shrestha/global photo bank.com

https://youtu.be/yePbO5QM52Q

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment