35th Central Annual General Meeting

October 10, 2025 Global Photo Bank 8 photos

काठमाण्डौ नेपाल पर्वतारोहण संघको ३५ औ केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज २४ गते भएको साधारण सभामा प्रमुख अतिथि सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव श्री हरि प्रसाद मैनाली, विशेष अतिथिमा पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न संघ सस्था तथा सदस्यहरुको उपस्थिति थियो ।

Photo : pradeep kumar Shrestha/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment