swostima khadka brand ambassador

October 10, 2025 Global Photo Bank 5 photos

काठमाडौं, पछिल्लो समयमा यात्राकोलागि पैसा तिरेर गन्तब्य सम्म पुग्नकोलागि भाडामा चलिरहेको टेक्सीको विकल्पको रुपमा आएको इनड्राइभले नेपालको लागि नायीका तथा मोडल स्वस्तिमा खड्कालाई काठमाण्डौ याक एण्ड यतीमा एक कार्यक्रम गरी ब्राण्ड एम्वेस्डर नियुक्त गरेको छ । यसै कार्यक्रममा लिएको तस्वीर

Photo : pradeep kumar shrestha/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment