Construction Bhadra kali temple

October 11, 2025 Global Photo Bank 5 photos

काठमाण्डौमा मुख्य विन्दुमा रहेको भद्रकाली मन्दिर जो अहिले निर्माण भइरहेको छ । यो कार्य काठमाण्डौ महानगरपालिकाबाट भैरहेको छ । यसको काम अहिले ५० प्रतिशत सम्पन्न भएको छ भने बाकी काम ६ महिना भित्र सम्पन्न गरिने कुरा महानगर पालिकाले जनाएको छ ।

Photo: socail media/collect by global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment