Nepal Mountaineering Association enters its 52nd year from today

November 1, 2025 Global Photo Bank 5 photos

नेपाल माउण्टेन एसोसिएसन आजबाट ५२ औ वर्षमा प्रवेश

काठमाण्डौ १५ कार्तिक, आज नेपाल माउण्टेन एसोसिएसन लामो यात्रा पछि ५२ वर्षमा प्रवेश गरेको छ । प्रशेशसंगै भर्खर निर्वाचित अध्यक्ष फुरवा ग्याल्जे शेर्पाले स्वागत गदै यस एसोसिएसनमा इतिहासबारे जानकारी दिनु हुदै अगाडि बढाउने कुरा बोल्नु भयो भने प्रमुख अथिति सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले सहयोग गर्ने धारणा राख्नु भएको थियो । यस समयमा लिएका केही तस्वीरहरु

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment