मगर तथा थारु समुदायले मकर सक्रान्ती काठमाण्डौको टुडिखेलमा मनाए

काठमाण्डौ माघ १ आज माघे संक्रान्ती मगर र थारु समुदायले मनाउने महान चाड पर्व हो । हरेक वर्ष यो सयममा काठमाण्डौमा बस्ने थारु र मगर समुदायले काठमाण्डौको टुडिखेलमा विभिन्न कार्याक्रम गरी मनाउद छन यसै समयमा आफ्नो खानपान देखि भेष भुषामा सजिएर देखिएका मगर तथा थारु समुदायका ब्यक्तिहरु

Photo : Dipendra Maharjan/global photo bank.com