खैरावाङ मन्दिर यो सल्यान जिल्लाको सारदा नगरपालिकामा पर्दछ । यस क्षेत्रको प्रख्यात देविको मन्दिर रुपमा चिनिन्छ । यहाँ दाङ, नेपालगंज, बर्दिया, सुर्खेत, दैलेख, जाजारकोट, रुकुम रोल्पा र सल्यानबासीहरुको मान्य देविको रुपमा लिइन्छ । यो मन्दिरमा दशैका वेलामा ९ औ दिन सम्म पुजा गर्ने भिड लाग्दछ ।
Photo : pradeep kumar Shrestha/global photo bank.com