फागुन ४, २०८२, काठमाडौँ । निर्वाचन आयोग, नेपालले आयोजना गरेको निर्वाचन प्रचारप्रसार खर्चको अवस्था, व्यवस्था र सुधार विषयमा आयोजित छलफल तथा “Promoting Safe Environment for Women in Election” सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ।
तस्बिर : प्रदीपराज वन्त/निर्वाचन आयोग