चलचित्र विकास बोर्डको आयोजनामा उडान र ड्रोन हव नेपालको सहयोगमा १० दिने ड्रोन ट्रेनिङ संचालन भएको थियो । उक्त तालिममा सहभागिहरुलाई सैद्वान्तिक र ब्यबहारि शिक्षा प्रदान गरिएको थियो । साथै सैद्वान्तिक कक्षा चलचित्र बोर्डको हलमा थियो भने ब्यबहारिक कक्षा जरसिंपौवामा गरिएको थियो । उक्त समयमा लिएका केही तस्वीरहरु
Photo : global photo bank.com