The festival of looking at mother’s face is being celebrated all over the country.

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई मनाइँदैछ । आमा नभएकाहरू भने दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको अनुसार आज चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । यसै सयममा लिएका तस्वीरहरु

Photo : Dipendra Maharjan / globalphotobank.com