सास्कृतिक यूवा समुहको आयोजनामा माइम नाट्य थिएटर कोलकोटाको सहयोगमा ५ दिने निशुल्क माइम तालिम शुरु भएको छ । यसै सयममा लिएका केही तस्वीरहरु Main Workshop #mime Workshop
Photo : pradeep kumar Shrestha/global photo bank.com