25th Annual Jeneral Meeting of Federation of Nepali Journalists

May 23, 2026 Global Photo Bank 10 photos

Federation of Nepali Journalists

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २५औं साधारणसभा पत्रकार महासंगको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ जिल्ला शाखाका सस्थापक अध्यक्ष किशोर नेपाल प्रमुख अतिथिको रुपमा उपस्थिति रहको भने सो कार्यक्रममा विभिन्न संचार सस्थामा आबद्ध रहेका पत्रकारहरुको उपस्थिति थियो ।

Photo : pradeep kumar shrestha /global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment