१३ जेठ, काठमाडौं । दोस्रो संस्करणको ‘एभरेष्ट समिटिएर्स समिट–२०२६’ को पूर्व सन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको विशेष सहभागिता रही सम्बोधन पछि राष्ट्रपति पौडेल ‘समिटर्स ब्रेकफास्ट’ मा सरिक भई सगरमाथा आरोहीहरूसँग साक्षात्कार गर्नु भएको थियो । यसले यो कार्यक्रमको गरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ बढाएको आयोजकको विश्वास छ ।
Photo : pradeep kumar shrestha/global photo bank.com