The Women’s and Men’s National Shooting Championship will start from June 6

June 3, 2026 Global Photo Bank 6 photos

२६औ महिला र २७औ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियनसीप जेठ २३ गतेदेखि सुरु हुने

नेपाल सुटिङ संघको आयोजनामा जेष्ठ २३ – २५ गते ९जुन ६ –८ २०२६० २६औ महिला र २७औ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियनसीप सातदोबाटोमा जेठ २३ गतेदेखि सुरु हुने भएको छ । तीन दिन चल्ने च्याम्पियनसिपमा सात प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागिता हुनेछ । च्याम्पियनसिपमा खेलाडी र अफिसियल गरी ११० जनाको सहभागी हुने नेपाल सुटिङ संघको उपाध्यक्ष तथा कार्यक्रम संयोजक ज्ञानेन्द्र श्रेष्ठ जानकारी दिनु भयो ।

Photo : pradeep kumar shrestha/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment