National Sport Climbing Championship 2026 to be Start

June 10, 2026 Global Photo Bank 5 photos

२०८३ साल जेठ २६ नेपाल क्लाईम्बिङ स्पोर्ट संघ Nepal Climbing Sport Association (NCSA) ले आउदो जेष्ठ ३० शनिकार काठमाण्डौको कालधारा ठमेलमा रहेको काठमाण्डौ स्पोट क्लाईम्विक सेन्टरमा राष्ट्रिय क्लाईम्विक प्रतियोगिता गर्ने भएको छ । नेपाल क्लाईम्बिङ स्पोर्ट संघले स्पोर्ट क्लाइम्बिङ्ग खेल संगै नेपालमा साहसिक खेलहरु, खेलकुद पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्पोर्ट क्लाइम्बिङ्ग खेलको प्रतियोगिताका गर्न लागिएको बारे आयोजकले त्रिपुरेश्वर स्थित खेलकुद पत्रकार मन्चमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

Photo : pradeep kumar Shrestha/ globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment