Top rope and lead open climbing championship 2026 is starting

June 26, 2026 Global Photo Bank 5 photos

टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६ हुने

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन ९ल्ऋक्ब्० अन्तर्गत काठमाडौं उपत्यका विशेष समिति (NCSA) तथा बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त तथा नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (KVSC ) को मार्गदर्शनमा आयोजना हुन गइरहेको टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६ यही असार २६ र २७ गते गोकर्णेश्कर नगरपालिका वडा नं ४ स्थित जगडोलको गेटवे एडभेन्चरमा महिला पुरुष दुवैले भाग लिन पाउने खुल्ला प्रतिस्पर्धा हुने भएको छ । विजेताहरुलाई उचित पुरस्कारको पनि ब्यबस्था भएको आयोजकले जानकारी दिए ।

Photo : Pradeep kumar shrestha/ globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment