अन्जन श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको बर्तमान अध्यक्ष यही भएको ६०औ साधारण सभा तथा निवाचिनबाट निर्वाचित अध्यक्ष निर्वाचित हुन भएको हो । महासंघ विद्यान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने विद्यान अनुसार उहाँ निर्वाचित अध्यक्ष बन्नु भएको हो । यो भन्दा अगाडि उहाँ वरिष्ठ उपाध्यक्ष हुनु हुन्थ्यो । विभिन्न समयमा लिएको तस्वीरहरु
Photo: pradeep kumar Shrestha/globalphotobank.com