Press Conference of China Nepal Exploration tour

June 30, 2026 Global Photo Bank 7 photos

काठमाण्डौ, China nepal Exploration tour को होटल याक एण्ड यतीमा कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रम चाइना पर्यटन विभागको आयोजनामा नेपालको काठमाण्डौमा चिनको सास्कृतिक उद्योग समुह र नेपाल पाण्ड अन्तराष्ट्रिङ एजेन्सीले सयुक्त सयुक्त रुपमा भएको कार्यक्रममा प्रमुख अथिति बागमति प्रदेशका पर्यटन मन्त्रि सुरेश श्रेष्ठको उपस्थिति थियो । कार्यक्रममा मन्त्रि सुरेश श्रेष्ठ, पाण्डका अध्यक्ष र चिनका प्रतिनिधिहरुबाट सयुक्त रुपमा झण्डालाई प्रदर्शन गरी उद्घाटन भएको थियो ।

Photo : Pradeep Kumar Shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment