Nari Driving Certificate Ceremony

July 28, 2026 Global Photo Bank 10 photos

नारी इनड्राइभ ड्राइभिङ सर्टिफिकेट काठमाण्डौ सिल्भर वोकमा सम्पन्न भएको छ । तिन महिना सम्म महिलाहरुलाई ड्राइभिङको तालिम दिएर यो सर्टिफिकेट वितरणको कार्यक्रम साथै १० जना महिला नारीहरुलाई सम्मान पनि गरेको हो । जसले गर्दा महिलाहरुलाई सुरक्षित यात्रा देखि स्वतन्त्र रुपमा जिविकोपार्जन गर्ने सीप र आत्मानिर्भर हुने उदेश्यले गराएको थियो । सम्मानित ब्यक्तिहरुलाई इनड्रायभरको व्रान्ड एम्वेस्डर स्वस्तिमा खड्काले प्रदान गर्नु भएको थियो ।

Photo : pradeep kumar shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment