Prakash Jwala

नेपाल कम्न्यूष्ट पार्टीको प्रबत्ता प्रकाश ज्वाला । यो भन्दा पहिलाको तत्कालिन सरकारको भौतिक पुर्वाधार मन्त्रि हुनु हुन्थ्यो । उहाँकोे राजनैनिक प्रतिनित्व गर्ने जिल्ला सल्यान हो । समाजबादी प्रेस संगठनद्वारा आयोजित प्रदीप नेपाल, सुरेश रजक साहसिक फोटो पत्रकारीता पुरस्कार समारोहमा सहभागि हुनु भएको थियो ।

photo : pradeep kumar shrestha/globalphotobank.com

Leave a Comment

Your email address will not be published. Required fields are marked *