३२औ विश्व आदिवासी दिवश २०८३ जनजाती मनाए

August 9, 2026 Global Photo Bank 7 photos

३२ औ विश्व आदिवासी दिवश भब्य रुपले सम्पन्न भएको छ । ५६ वटा समावेश भएको आदीबासी जनजातीहरुको –यालीले काठमाण्डौको भृकुटी मण्डवबाट नगर परिक्रमा गरी खुल्लामन्च टुडिखेलमा पुगेर आमसभामा प्रवेश गरेको थियो । कार्यक्रमको समुदउद्घाटन प्रमुखि अथिति उपराष्ट्रियपतिबाट भएको हो । साथै कार्यक्रममा उर्जा मन्त्रि विराज भक्त श्रेष्ठ, काठमाण्डौ महानगरपालिका कार्यकारी नगर प्रमुख सुनिता डंगोल, प्रतिपक्ष पार्टिका प्रतिनिधिहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु ५६ औटै आबद्ध जनजाती संगठनहरु लगायत अन्य विशेष ब्यक्तिहरुको उपस्थिति थियो । यसै समयमा लिएको तस्वीरहरु

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment