जुन दिन्छौ मायाले गित सार्वजनिक

August 15, 2026 Global Photo Bank 5 photos

भलिवल सहायक कोच रुपेश कुमार विष्टको दोश्रो पस्तुत जुन दिन्छौ मायाले भन्ने गित सार्वजनिक भएको छ । जसमा स्वर रहेकोछ रुपेस विष्ट र मेलिना राईको डाइरेक्सनमा साजन कटेल, म्युजिक सुभाष चन्द्र जोशी रहेको छ भने कलाकारमा मोडलेल रुविला विष्ठ र कमल सिंहको र लक्ष्मी विष्टको अभिनय रहेको छ ।

Photo : pradeep kumar shrestha/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment