Nuhu Daya Bhintuna 1147

November 10, 2026 Global Photo Bank 12 photos

खास्ती नेवा समितिको आयोजनामा तथा नेपाल बौद्ध क्षेत्र विकास समिति तथा काठमाण्डौ महानगरपाकिला वडा नं ६ ओ सहयोगमा नेवारहरुको नयाँ वर्ष न्हु दँया भिन्तुना नयावर्ष ११४७ बौद्ध जोरपाटी, ठिमि तथा साँखुका नेवारहरुले भब्य सब्य रुपमा मनाए बौद्धस्तुपामा भएको मण्डलामा बत्तिबाली बौद्धस्तुपालाई परिक्रमा गरी पछि शूरु भएको –याली साँखुमा पुग्दा त्यहा नेवारी परम्परा अनुसार स्वागत गएिको थियो साथै साँखु नगर परिक्रमा गरेर बौद्धमा फक्रिएको संगै औपचारिक कार्यक्रम शुरु भएको थियो जसमा प्रमखु अतिथि वडा नं ६ का अध्यक्ष्य भुवन लामा विशिष्ठ अतिथि बौैैद्ध क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द् बज्राचार्य, अन्य अितिथिको उपस्थिति थियो ।

Photo : pradeep kumar shrestha /globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.