स्वस्तिमा खड्का नेपाली चलचित्र क्षेत्रका नायीका, मोडल हुनुहुन्छ । उहाँ इन्ड्राभर सस्थाको व्रान्ड एम्वेस्डरमा नियुक्त हुनभएकोले इन्ड्राइभरले गरेको ड्राइभिङ नारी सम्मान गर्ने कार्यक्रमा आई १० जना नारीलाई सम्मान गर्नु भएको थियो ।
Photo : pradeep kumar Shrestha /globalphotobank.com