नेपाल प्रिमियर लिगको २०२६ को आज दोश्रो खेल ५ः बजेको भएको पहिलो इनिङ खेल काठमाण्डौ गोर्खाज र पोखरा एभेन्जर विच खेल भएकोमा पहिलो ब्याडमा पोखराले खेलकोमा २२४ रन बनाएको थियो भने दोश्रो इनिङ खेलमा काठमाण्डौ गोर्खाजले पुरा ओभरमा नहुदै सवै आउट भएकोले ५४ रनले पराजित हुन पुगेको हो ।
Photo : pradeep kumar shrestha/globalphotobank.com