Congratulations to Tenzing Sherpa

November 21, 2026 Global Photo Bank 6 photos

हालैमात्र जापानमा सम्पन्न २० औ एसियन खेलमा कास्य पदक विजेता गोकर्णेश्वर निवासी कराते खेलाडी तेन्जीङ शेर्पालाई गोकर्णेश्वर नगरपालीका स्थित भैरव स्मृति भवनमा गरिएको स्वागत तथा बधाई कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख दिपक रिसाले शेर्पालाई कुनै पनि अन्तराष्ट्रिय खेल्न जानकोलागि आबश्यक प्रशिक्षक देखि जान आउने ब्यबस्था गर्ने प्रतिबद्धता गर्नु भयो । सार्थ यो भन्दा अगाडि नगरपालिकाबाट रु. १०००००। (एक लाख रुपैया ) सहयोग गरिसकेको छ ।

Photo : pradeep kumar shrestha/globalphotobank.com

https://studio.youtube.com/video/KJY6aheoGW4/edit

Photos

Click any image to open it full size, or hover to download.