नेपाल चिन मैत्रीपुर्ण फुटवल खेल २०८२

February 15, 2025 Global Photo Bank 86 photos

चिनको नयाँ वर्षको उपलक्ष्यमा अखिल नेपाल फुटवल संंघ एन्फाको आयोजना र नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोश्रो चिन नेपाल मैत्रीपुर्ण भएको फुटवल खेलमा नेपाल २ – ० ले पराजित भएको हो । गत वर्ष नेपालले चिनलाई पराजित गरेको थियो । कार्यक्रममा विभिन्न चिन नेपालको गित नृत्यहरु प्रस्तुत गरिएको थियो । यस समयमा लिएका तस्वीरहरु

photo :pradeep kumar shrestha/

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment