अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता

काठमाण्डौ ८ फाल्गुण भाइनेट अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा म्यानमारले र काजिकिस्थानलाई ५–० ले पराजित गरी जम्मा ६ अंक जोडेका छ भने आजै भएको दोश्रो खेल नेपाल र लेवनालको खेलमा नेपालले १–० ले पराजित गरेर नेपालले पनि ६ अंक जोडेको छ अब ६ अंक जोडर अग्र स्थानमा म्यानमा र नेपाल रहेका छन् । बाकी तस्वीरहरुमा