अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवश नेपालमा पनि मनाए

May 3, 2025 Global Photo Bank 11 photos

३२ औ अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवश नेपाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौको आयोजनामा रत्नपार्कबाट प्रभात फेरी गरी भृकुटी मण्डपमा रहेको महांसघको कार्यलयमा पुगेर कोण सभामा परिणत गरी मनायो कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्माको लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । यसै समयमा लिएको केही तस्वीरहरु

Photo : pradeep kumar Shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment