श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा २५६९औ बुद्ध जयन्ती मनाउने

May 7, 2025 Global Photo Bank 10 photos

काठमाण्डौ २४ वैशाष, श्री बौद्धनाथ क्षेत्र विकास समितिले आज बौद्ध स्थित आफ्नै भवनमा यही बैशाख २९ गते २५६९ औ वुद्ध जयन्ती मनाउने कार्यक्रमको कार्यतालिका सार्वजनिक ग–यो । तालिकामा विहान शान्ती –याली विभिन्न स्थान तथा बौद्धनाथ स्तुपाको परिक्रममा गरी ह्यातको ग्राउन्डमा पुगेर मुल समारोह परिणत हुने कुरा कोषका कार्यकारी प्रमुखले पत्रकार सम्मेलन बताउनु भयो । जसमा १० वटा उपसमिति लगायत ७७ वटाको संघ सस्थाको आबद्ध रहेको छ । उप समितिमा शान्ती सुरक्षा, ट्राफिक ब्यबस्थापन लगायत अन्य विभिन्न समितिहरु रहको छ ।

Photo : pradeep kumar Shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment