असार १० काठमाडौँः छि हुआङको चिकित्सा परम्पराको संरक्षण, मानव जीवनको उज्यालो रक्षा भन्ने मूल नाराका साथ पहिलो हिमालय पार क्षेत्रीय जनकल्याण मूलक सहकार्य सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। नेपाल स्थित चिनियाँ दूतावास, चाइना इन्टरनेसनल कम्युनिकेसन ग्रुप (सिआइसिजी) को प्रकाशन तथा वितरण ब्युरोको निर्देशन तथा सिआइसिजी युरोप तथा अफ्रिका प्रसारण केन्द्र (चाइना टुडे पत्रिका), बेइजिङ वु लिएन(टे सार्वजनिक सेवा फाउन्डेसन र युन्नान अन्तर्राष्ट्रिय आर्थिक, व्यापार तथा सांस्कृतिक सहयोग केन्द्रको आयोजनामा छि हुआङको चिकित्सा परम्पराको संरक्षण, मानव जीवनको उज्यालो रक्षा – हिमालय पार क्षेत्रीय जनकल्याण मूलक सहकार्य सम्मेलन काठमाडौँ असार १० गते नेपालको राजधानी काठमाडौँमा रहेको होटल रेडिसमा भव्यतापूर्वक सम्पन्न भयो । उक्त कार्यक्रममा लिएको तस्वीरहरु
photo : pradeep kumar Shrestha / global photo bank.com