प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

August 7, 2025 Global Photo Bank 3 photos

तुर्कमेनिस्तान, २१ साउन । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ ।
तस्बिरः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment