Honorable chief justice shri prakashman singh raut

२०८२ साल साउन राष्ट्रिय न्यायिक प्रतिष्ठान द्वारा आयोजित सर्वोच्च अदालतमा मुद्दा बक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरु विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउत
तस्बिर ः प्रदीपराज वन्त,रासस