प्रधानमन्त्री आज जनवादी गणतन्त्र चीन प्रस्थान

August 31, 2025 Global Photo Bank 23 photos

प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीन प्रस्थान गर्नुभएको छ । यो तस्वीर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लिएको हो

तस्बिर : आशिष पौडेल । २०८२ भदौ १४ गते ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment