दोस्रो पक्कु फेस्टिवलमा भोली देखि सुरु

September 21, 2025 Global Photo Bank 6 photos

प्रिसिडेन्ट गु्रपअफ होटलले भाली देखि दोस्रो पक्कु फेस्टिवलमा सुरु गदैछ । फेस्टिभलमा हाम्रो संस्कृति, परम्परा र नेपालीपनको स्वादलाई अझै पुनर्जीवित गर्ने उद्देश्यले गर्नलागिएको कुरा प्रेसिडेन्ट बिजनेस ग्रुपले आज एक कार्यक्रम गरी पत्रकारहरुलाई जानकारी गरायो । यसै उदेश्य अनुसार दोस्रो पक्कु फेस्टिवलको आयोजना गर्न गएको हो ।
यस अवसरमा यहाँ परिवार, आफन्त वा साथीभाइसँगै सहभागी हुनुभई, रमाइलो स्टेज प्रस्तुति, मौलिक स्वादमा पक्कु, उत्कृष्ट सेवा र आतिथ्यताको अनुभवका लागि प्रिसिडेन्ट गु्रपअफ होटलले हार्दिक आमन्त्रण गरेको छ ।

photo : pradeep kumar Shrestha/global photo bank.com

https://youtu.be/MjW67GIan1E?si=AyHqVsR33w3XdkzM

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment