रुम्सी गाउँ कला र सस्कृतिले भरिएको रुम्सी गाउँ तनहुँको व्यास नगरपलिका–१४ वडामा पर्दछ । यो गाउँ घरवास (होमस्ट) का लगि प्रसिद्ध रहेको छ । गाउँमा रहेको १३० घरधुरीेमा ३० घरहरुले घरबास सन्चालन गरिएको छ । गाउँ अधिकांश मगर समुदायहरु रहेको छ भने यहाँ बस्न आउने पाहुनाहरुलाई आफ्नै स्थानिक कला सस्कृतिले स्वागत गर्ने र उहाँहरुलाई यही स्थानिय उत्पादन उत्पादीत खानेकुराहरु खुवाइन्छ ।
Photo : pradeep kumar Shrestha/ global photo bank.com