CAVA Women’s Championship 2026

काठमाण्डौ ७ जेठ, भोली देखि शुरु हुने बाभा महिला भलिवल च्याम्पियनसिप खेल घरेलु टोली नेपालसहित ८ टोलीले भागलिएका छन् । जसमा नेपाल सहित कार्गिस्तान, भारत, माल्दिभ्स ए गुूपमा रहेको छ भने इरान, काजखस्तान, श्रीलंका वंलादेश गुु्रप वि मा रहेका छन । भोली हुने पहिलो खेल भारतसंग नेपालले खेल खेल्ने छ ।

Photo : Pradeep kumar Shrestha/global photo bank.com