Srilanak vs Maldives

काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको दुइ खेल मध्यै पहिलो खेलमा किर्गिस्तानले बंलादेशलाई सोझो तिन सेटमा हरायो भने श्रीलंका र माल्दीभ्स भएको दोश्रो खेलमा श्रीलंकाले सोझो तिन सेटमा पराजित गरेको थियो । यी खेलहरुमा जित हासिल गरे पनि सेमिफाइनलमा कोही पनि जादैनन् ।

Photo : pradeep kumar shrestha/global photo bank.com