Football Training and Signing Ceremony

June 20, 2026 Global Photo Bank 5 photos

फुटबल सबैको लागि होू हो भन्ने नारा सहित टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर र नियो चाइल्ड कियर सेन्टर बीच न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य सहित सम्झौता भएको छ । टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा बालबालिकाहरूको फुटबल कौशल विकास गर्ने लक्ष्य सहित सञ्चालन गरिएको संस्था हो भने नियो चाइल्ड कियर सेन्टर विगत लामो समय देखि राष्ट्रिय फुटबल टोलीका पूर्व फिजियोथेरापिस्ट द्वय शमेद कतिला श्रेष्ठ र सुरज भुसालद्वारा सञ्चालित अटिजम स्पेक्ट्रम डिसअर्डर र डाउन सिन्ड्रोम भएका बालबालिकाहरू सहित न्यूरोडाइभर्स बालबालिकाहरूका लागि शैक्षिक तथा विशेष सेवाहरू प्रदान गर्दै आएको संस्था हो।

Photo / video : pradeep kumar Shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment