Disability queen Nepal winner Nirmala Bhandari

July 9, 2024 Global Photo Bank 35 photos

असार २६ काठमाण्डौ ः अपाङता भएकाहरुको लागि गरिएको अपाङता रानी नेपाल २०२४ धुम्बाराहीको दियो वेन्क्योटमा कार्यक्रम गरी सम्पन्न भयो । उक्त कार्यक्रममा २२ प्रतियोगि विभिन्न अपाङता भएकाहरुले प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा प्रतियोगीबाट आफ्नो आफ्नो क्षमता प्रस्तुत गरेका थिए । डिसेबिलिटी क्यूनका् नेपालको विजेता हुन सफल प्रतियोगी नं ४ की मिस निर्मला भण्डारीले ताज पहिरीइन साथै नगद सिल्ड सहित प्रमाणपत्र, यसै गरी मिसेस डिसेबिलिटी क्वीन नेपाल–२०२४ स् श्रीमती कौसिला विष्ट, सुदुरपश्चिम, फस्र्ट रनर अप डिसएबिलिटी क्वीन नेपाल–२०२४स् मिस रोजिना स्याङ्तान, हेटौडा, सेकेन्ड रनर अप डिसएबिलिटी क्वीन नेपाल–२०२४स् मिस निरमाया मगर, डोल्पा उहाहरुलार्य ताज तथा प्रमाणपत्र प्रदान गरिएको थियो भन्ने सहभागी प्रतियोगिहरुलाई विभिन्न विद्यामा उत्कृष्ट भएका सहभागीहरुलाई पनि सम्मान गरिएको थियो साथै सम्पुण सहभागी प्रतियोगिलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment