नेपाल प्रिमियर लिगको क्यालीफाइ लुम्वीनी लाइन्स र सुदुरपश्चि रोयल्स विच भएको थियो । जसमा पहिलो इनिङमा लुम्वीनीले बलीङ गरेको थियो भने सुदुरपश्चिमले ब्याटिङ गर्दा २० ओभरमा १०४ रन बनाएको थियो भने दोश्रो इीनङमा लुम्वीनी लाईन्सले निर्धारित ओभर भन्दा अगाडि रन पु–याएर ४ विकेटले जितेर फाइनलमा प्रवेश गरको छ ।
photo : pradeep kumar Shrestha/globalphotobank.com