बिच भलिबल टोली भुटान, थिम्पुको लागि बिदाइ

July 31, 2024 Global Photo Bank 8 photos

भुटानमा हुन गैरहेको काभा विच भलिभल च्याम्पियनसिप खेल्नकोलागि नेपालको प्रतिनिधित्व गर्दै प्रशिक्षक रुपेश बिष्टको नेतृत्वमा पुरुष तर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनार, महिला तर्फ कमला पुन र मनिषा चौधरीको टिमलाई प्रस्थान गरेका छन् । खेलाडिीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका पदाधिकारीहरु तथा सदस्यबाट बिदाई गरे ।

श्रोत निलम बज्राचार्य

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment