कुमार मणी थपलिया अध्यक्ष

कुमार मणी थपलिया उहा अहिले बर्तमान अध्यक्ष हुनु हुन्छ । भर्खरको निर्वाचनमा निर्वाचित भएर आउनु भएको हो । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको नेतृन्व लिनु भएका केपी शर्मा वली प्रधानमन्त्रि बन्नु भई उहाको सपथ ग्रहण समारोहमा उपस्थिति भएको वेलामा लिएको तस्वीहरु हुन ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ