अरुणा साही / Aruna Shahi

August 11, 2024 Global Photo Bank 22 photos

अरुणा साही भलिवल खेलाडि अहिले राष्ट्रिय महिला भलिवल खेल नेपाली टीमको क्याप्टेन हुनु हुन्छ । यो फोटो काभा महिला भलिवल लिग २०२४ को खेलमा भारतलाई लिग खेलमा जिते पछि उहाँसंग अन्तबार्ता गर्ने क्रममा लिएका केही तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment