देशलाई उच्च बनाउने भलिबल खेलाडिलाई नगद सहित सम्मान

August 24, 2024 Global Photo Bank 22 photos

काठमाण्डौं,भदौ ८ ः नेपाल भलिवल संघको आयोजनामा अन्तराष्ट्रिय स्तरको विभिन्न भलिवल खेलमा पदक विजेता खेलाडिहरुलाई काठमाण्डौको बवरमहल स्थित रहेको कार्कि ब्याक्युटमा भएको एक भब्य कार्यक्रममा सवै खेलाडिहरुलाई पुर्व मन्त्रि तथा साहाना स्पोर्ट एकेडेमिको अध्यक्ष राम कुमारी झार्कि, एन आर एनका सस्थापक अध्यक्ष ओपेन्द महतो राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टंकलाल घिसिङ नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायत सवैले एकसाथ पुरस्कृत खेलाडिहरुलाई नगद सहित प्रमाण–पत्र प्रदान गुर्न भएको थियो ।

त्यस समयमा लिएका महत्वपुर्ण तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment