दिपक राज जोशी / Dipak Raj Joshi

नेपाल पर्यटन बोर्ड नव नियुतm कार्यकारी प्रमुख दिपक राज जोशी उहाँ अहिले हुनु भन्दा पहिला एक पटक पनि कार्यकारी प्रमुख भएर काम गरि सक्नु भएको थियो । यो तस्वीर उहाँलाई स्वागत तथा बधाई दिने वेलामा लिएको हो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ