पशुपति आर्यघाट #Pashupati Aryaghat #deathbody #hindu culture #Aryaghat

November 18, 2024 Global Photo Bank 4 photos

काठमाण्डौ ३ मंसिर यो हो नेपाल चर्चित मान्छे जलाउने ठाउँ जसलाई पशुपतिको आर्यघाटबाट परिचित छन् । यो पशुपति मन्दिरको छेउमा रहेको छ । यहाँ कुनै पनि दिन यो घाट खाली अबस्थाम रहदैन । यस ठाउँमा दुई किसिमले मानिसको दाह सस्कार गरिन्छ । एक हो दाउराबाट अर्को हो विद्युतियबाट दाह सस्कार गरिन्छ ।

तस्वीरहरु ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment